back
NMB ad

पहिलो घण्टामा २.८८ अंकले घट्यो नेप्से, हिमालयन बैंकको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । साताको तेश्रो दिन मंगलवार नेप्से कारोबार भएको पहिलो घण्टामा २ दशमलव ८८ अंकले घटेर १ हजार ३१४ दशमलव ९९ विन्दुमा पुगेको छ ।

१ हजार ३१८ दशमलव ६६ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव शून्य २२ प्रतिशत घटेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल तथा म्युचुअल फण्ड बाहेक अन्यको परिसूचक बढेको छ ।

पहिलो घण्टाको कारोबारमा १५७ ओटा कम्पनीको रू.५३ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा हिमालयन बैंको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको रू.२४ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. २९० मा कारोबार भइरहेको छ ।

यस्तै मंगलवार पनि ग्लोबल आईएमई बैंकको शेयरमा खरीदकर्ताहरुको चाप कायमै छ । मंगलवार बजार खुलेको एकघण्टाको अवधिमा बैंकको शेयरमूल्य ९ दशमलव ७५ प्रतिशत रू.३०४मा कारोबार भइरहेको छ ।

२०७६ माघ ०७ गते प्रकाशित

वि.सं.२०७६ माघ ७ मंगलवार १२:११ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...