पण्डितदेखि डाक्टरसम्म : हजारौँ संख्यामा खुल्यो जागिर, यस्तो छ अवसर (विज्ञापनसहित)

काठमाडौं । जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो । विभिन्न पदका लागि आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :


२०७६ माघ ०७ गते प्रकाशित

२०७६ माघ ७ गते ११:२५ मा प्रकाशित

You can share this post!

एनआइसी एसिया बैंकको नाफा ६ महिनामै २ अर्ब बढी

भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो जरुरी सूचना

Related posts