लोकसेवाले भर्खरै सार्वजनिक गर्यो लिखित नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले विभिन्न कार्यालयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले विभिन्न कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गत खुला, विविध सेवा, पाँचौ तह, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले एक सूचना निकाल्दै जलेश्वर, खोटाङ, इलाम र धनकुटा कार्यालयको नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

आयोगले लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि आवश्यक कागजातसहित सम्वन्धीत कार्यालयमा उपस्थित हुनका लागि अनुरोध गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ ०७ गते प्रकाशित

२०७६ माघ ७ गते १९:३५ मा प्रकाशित

You can share this post!

धादिङ दुर्घटना : घाइते १५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

हेटौंडा सिमेन्टको जग्गा प्राप्ति गर्दै प्रदेश सरकार

Related posts