काठमाडौं । लोक सेवा आयोगले एक महत्वपूर्ण सूचना जारी गरेको छ । आयोगको अन्तर्वाता तथा सिफारिस शाखाले सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, विविध सेवा, छैठौँ तह, वातावरण निरीक्षक पदमा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ ९ बिहीवार ०६:०१ मा प्रकाशित