भर्खरै लोकसेवाले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना सार्वजनिक गरेको छ । आयोगले लिखित नतिजा सम्वन्धी सूचना निकालेको हो ।

आयोगले बागलुङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, विविध सेवा, पाँचौ तह, महिला विकास निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

साथै छनौट भएका उम्मेदवार कम्प्युटर सीप परीक्षणको परीक्षा दिन आउँदा सूचनामा उल्लेखित आवश्यक कागजातसहित उपस्थित हुन आयोगले अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/Likhit_Natija_Mahilabikas_5th.pdf”]

२०७६ माघ ०९ गते प्रकाशित

२०७६ माघ ९ गते १०:२० मा प्रकाशित

You can share this post!

उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशमा भोलि बिदा

मर्जरमा जाने भएपछि यी दुई वित्तीय संस्थाको शेयर कारोवार रोक्का

Related posts