back
NMB ad

तेस्रो घण्टामा : नेप्से ७.७८ अंकले घट्यो, नेपाल लाइफको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । बिहीवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ७ दशमलव ७८ अंकले घटेर १ हजार ३०५ दशमलव ६४ विन्दुमा पुगेको छ ।

१ हजार ३१४ दशमलव १७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे सो अवधिमा शून्य दशमलव ५९ प्रतिशत घटेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूह बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । तेस्रो घण्टाको कारोबारमा १७० ओटा कम्पनीको रू. ९० करोड बराबरको शेयर कारोबार भएको हो ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको रू. १५ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ ।

सो समयमा कम्पनीको शेयरमूल्य रू. १ हजार ११४ मा कारोबार भइरहेको छ । सो समयावधिसम्म कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ दशमलव ७२ प्रतिशत बढेको छ भने सिद्धार्थ इक्विटि फन्डको एकाई मूल्य ५ दशमलव ३७ प्रतिशत घटेको छ ।

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार १४:०१ मा प्रकाशित

You can share this post!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...