काठमाण्डौ । नेपाली संगीत बजारमा बुद्ध एम ढकालको गीत “उडे चरा सार्वजनिक भएको छ । बुद्ध एम ढकालको शब्द, डम्मर खापुङको संगित र बहुचर्चित गायिका अञ्जु पन्तको आवाजको उक्त गीत बजारमा आएको हो ।
भिडियोलाई जीवन शाहीलेनिर्देशन र छायांकन ओम प्रसाईले गरेका हुन भने भिडियोमा सम्वृद्धि पौडेल र सौरभ अधिकारीलाई मुख्य अभिनयको रुपमा देख्न सकिन्छ ।
भिडियोका लागि :
https://youtu.be/jpxXbUPxJkw
२०७६ माघ ०९ गते प्रकाशित
वि.सं.२०७६ माघ ९ बिहीवार २०:०२ मा प्रकाशित