प्रबन्धकदेखि मिस्त्रीसम्म : विभिन्न पदमा खुल्यो जागिर, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । जागिरको खोजिमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । एक सूचना निकाल्दै नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ ।

निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ । त्यस्तै सहायक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो।

हेर्नुहोस विज्ञापन :


२०७६ माघ १० गते प्रकाशित

२०७६ माघ १० गते ०६:२७ मा प्रकाशित

You can share this post!

आज सार्वजनिक विदा दिन मन्त्रिपरिषद् बैठकको निर्णय (सूचनासहित)

सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

Related posts