back
NMB ad

बागमती प्रदेशमा मन्त्री मण्डल विस्तार भएको छैन : प्रवक्ता ढुङ्गेल

Kumari bank ad

हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बाग्मती प्रदेश सरकार विस्तार भएको भन्ने खबरको खण्डन गर्नुभएको छ ।

विभिन्न सञ्चारमाध्यमहरुमा प्रदेश सरकार विस्तार भएको तथा विभिन्न मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएको भन्ने खबर प्रकाशित र प्रसारित भएपछि मन्त्री ढुङ्गेलले उक्त खबरको खण्डन गर्नु भएको हो ।

“आजको मितिसम्म बाग्मती सरकारको मन्त्री मण्डलमा विस्तार गर्ने वा हुने बिषयमा कुनैपनि निर्णय भएको छैन” प्रवक्ता ढुङ्गेलले रासससंग भन्नुभयो । भोली के हुन्छ अलग कुरा हो तर, आजका मिति सम्म त्यस्तो कुनै निर्णय भएको छैन उहाँले भन्नुभयो ।

प्रदेश सरकार विस्तार भएको भन्ने समाचार शतप्रतिशत गलत रहेको र यस सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार झुठो भएकोले हल्लाको पछि नलाग्न अनुरोध गर्दछु अनुरोध गर्दछु उहाँले भन्नुभयो ।

सरकारले मन्त्रीमण्डल पुनर्गठन, थपघट वा बिस्तार को सन्धर्भमा कुनै पनि परामर्श वा छलफल गरिएको भन्ने खबर पूर्णरुपमा गलत छ ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...