back
NMB ad

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

Kumari bank ad

पोखरा । राष्ट्रियसभा सदस्यकोलागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार नरायणकाजी श्रेष्ठ विजयी भएका छन ।

श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन । राष्ट्रियसभा सदस्यको महिला समूहकोलागि भएको निर्वाचनमा नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् । उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी विमला गौतमलाई पराजित गर्दै विजयी भएकी हुन ।

विजय भएपछि पत्रकार संग कुरा गर्दै नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीले राष्ट्रियसभामा गएर काम गर्न जिम्मेवारी दिएकोले त्यसै अनुसार काम गर्ने बताए।

‘म कुनै पदका लागि भन्दा पनि समृद्ध नेपाल बनाउने अभियानमा पार्टीले दिने भूमीका निर्वाह गर्छु’, उनले भने, ‘मेरा निम्ति पार्टीको निर्णय नै महत्वपूर्ण जिम्मेवारी हो ।’

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार १८:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...