फेरि खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । एक सूचना निकाल्दै नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ ।

नगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी उक्त पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले २१ दिनभित्र तोकिएको शुल्क तिरी अनलाइनमार्फत आवेदन दिन सक्ने जारी विज्ञापनमा उल्लेख छ । त्यस्तै, नेपाल टेलिभिजनले पनि कमर्चारी माग गरेको छ ।

हेर्नुहोस् सूचना :


२०७६ माघ ११ गते प्रकाशित

२०७६ माघ ११ गते ०७:२३ मा प्रकाशित

You can share this post!

काठमाडौं उपत्यकामा चारवटा स्मार्ट सिटीको डीपीआर तयार

मुख्यमन्त्री पौडेलद्वारा ल्होसारको शुभकामना

Related posts