back
NMB ad

कृषिको बजेट बनाउन सातै प्रदेशमा छलफल

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेट निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले तीनै तहका सरकारका कार्यक्रम ‘ओभरल्याप’ नहुने गरी कार्यक्रम बनाउन लागिएको जानकारी दिए । भट्टराईले भने, ‘तीन वटै सरकारका कार्यक्रम निर्माणका प्रतिक्रिया लिन लागि सातै प्रदेशमा हाम्रा टोली गएका थिए । केही प्रतिक्रिया लिएर आइसके ।’

प्रतिक्रियाबारे मन्त्रालयमा छलफल गरेर आवश्यक प्रक्रिया अघि बढ्ने भट्टराईको भनाइ थियो । एक पटक मन्त्रालयमा छलफल गरेर फेरि सातै प्रदेशमा जाने र थप छलफलपछि मात्रै कार्यक्रमको टुंगो लाग्ने मन्त्रालयले जानकारी दिएको छ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार ०७:५० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...