आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३.९८ अंकले घट्यो

काठमाडौं । आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३ दशमलव ९८ अंकले घटेर १ हजार २९३ दशमलव ४९ विन्दुमा पुगेको छ ।

१ हजार २९ दशमलव ६७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ३१ प्रतिशत घटेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल, म्युचुअल फण्ड, निर्जीवन बीमा,लघुवित्त र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

पहिलो घण्टाको कारोबारमा १४९ ओटा कम्पनीको रू. १८ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ ।यस अवधिमा डीप्रोक्स लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ ।

उक्त संस्थाको रू. १ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा संस्थाको शेयर मूल्य रू. १०३८ मा कारोबार भइरहेको छ ।

२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते १२:०१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका संचालकको राजीनामा स्वीकृत तथा नियुक्त

यस्तो छ लोकसेवाले भर्खरै जारी गरेको अर्को नयाँ सूचना

Related posts