लोकसेवा आयोगले भर्खरै निकाल्यो जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । आयोगले नतिज प्रकाशन सम्वन्धी सूचना निकालेको हो ।

आयोगको वुटवल कार्यालयको स्थानीय तह तर्फ पाँचौ तह, महिला विकास निरीक्षक पदको लिखित नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

आयोगले लिखित नतिजामा सफल भएका उम्मेदवारहरुलाई कम्प्युटर सीप परीक्षण र अन्तर्वाताका लागि तोकिएको समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ ।

हेर्नुहोस् नतिजा :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/76_महिला_विकास_निरिक्षक_५_वुटवल.pdf”]

२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते १५:१० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा झुम्मिए लगानीकर्ता, नेप्सेमा गिरावट आउने संकेत !

साताको पहिलो दिन सेयर बजार २०.७९ अंकले घट्यो

Related posts