भर्खरै लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै अत्यन्त जरुरी सूचना निकालेको छ । आयोगको सूचना तथा प्रकाशन शाखाले सूचना निकालेको हो ।

आयोगले रा.प. तृतीय श्रेणी,शाखा अधिकृत वा सो सरह पदको आउँदो माघ २५ गते हुने प्रथम चरणको लिखित प्रयोगितात्मक परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुले आफ्नो साथमा प्रवेश पत्र सहित नेपाली नगरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र वा यस्तै आफ्नो परिचय खुल्ने सरकारी निकायबाट जारी भएको प्रमाणपत्र समेत अनिवार्य साथ लिई परीक्षामा सहभागि हुन अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना


२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते १६:२२ मा प्रकाशित

You can share this post!

अग्नि सापकोटा नयाँ सभामुख, को हुन सापकोटा ?

बजाजपछि टिभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर, कति पर्छ मूल्य ?

Related posts