सोमबार सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । सोमवार सार्वनिक विदा दिएको छ । भोलि माघ १३ गते अर्थात सोमवार पनि सार्वजनिक बिदा दिएको हो ।
एक सूचना निकाल्दै हेलम्बु गाउँपालिकाको कार्यालयले सोनाम ल्होछारको अवसरमा विदा दिएको हो ।

यसअघि नै गाउँपालिकाको कार्यालयले ११, १२ र १३ गते सार्वजनिक बिदाको घोषणा थियो । पालिकाले भोलि पनि सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा सम्बन्धित निकायहरूमा पर्व बिदा दिने निर्णय गरेको छ ।

२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते ०४:५८ मा प्रकाशित

You can share this post!

ताराखोला होमस्टेको पहिलो रोजाइ कोदोको ढिँडो

बजेट खर्च गर्न प्रदेशलाई ‘सकस’ : ६ महिनामा करीब १२% पनि बजेट खर्च भएन

Related posts