आज सार्वजनिक विदा !

काठमाडौं । आज सार्वजनिक विदा दिएको छ । आज माघ १३ गते सोमवार पनि सार्वजनिक बिदा दिएको छ । एक सूचना निकाल्दै हेलम्बु गाउँपालिकाको कार्यालयले सोनाम ल्होछारको अवसरमा विदा दिएको हो ।

गाउँपालिकाको कार्यालयले यसअघि नै ११, १२ र १३ गते सार्वजनिक बिदाको घोषणा थियो । पालिकाले आज पनि सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा सम्बन्धित निकायहरूमा पर्व बिदा दिने निर्णय गरेको छ ।


२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते ०५:२७ मा प्रकाशित

You can share this post!

बागमती प्रदेश : प्रदेशसभामा दुई विधेयक प्रस्तुत

लेनदेन विवादको उग्र रूप : पेट्रोल छर्केर जिउँदै जलाए श्रीमतीलाई

Related posts