नेप्सेमा तीन कम्पनीको बोनस शेयरको मूल्य समायोजन, कुनले कति तोक्यो ?

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नागवेली लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था तथा हिमालयन बैंकको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले नागवेली लघुवित्तको २६ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ४६६ दशमलव ६७, डिप्रोक्स लघुवित्तको ३० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ७९३ दशमलव ८५ र हिमालयन बैंकको १० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ५१३ दशमलव ६४ तोकेको छ ।

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते ०८:०६ मा प्रकाशित

You can share this post!

भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालमा त्रास !

माथिल्लो तामाकोसी जलविद्युत आयोजना लक्ष्य नजिक, ९९ प्रतिशत निर्माण पूरा

Related posts