भर्खरै फेरि लोकसेवा आयोगले निकाल्यो जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले फेरि एक सूचना जारी गरेको छ । आयोगले पाँचौ तह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

आयोगको खोटाङ कार्यालयको स्थानीय तह तर्फ खुला, प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौ तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/Baikalpik_No_4.pdf”]

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते १२:२० मा प्रकाशित

You can share this post!

लोकसेवाले तोक्यो परीक्षा मिति र भवन (सूचनासहित)

नवनिर्वाचित सभामुख सापकाेटाद्वारा पद तथा गाेपनियताकाे शपथ ग्रहण

Related posts