स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले सार्वजनिक गर्यो एकमुष्ठ सूचि (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि अर्को नयाँ सूचना सार्वजनिक गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले एकमुष्ठ योग्यताक्रम सूचि सार्वजनिक गरेको हो ।

सूचना अनुसार साविक मध्यमाञ्चल श्रेत्रीय निर्देशनालय, काठमाडौंको खुला तथा समावेशी, नेपाल संसद सेवा, रा.प. अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको एकमुष्ठ सूचि निकालेको हो ।

हेर्नुहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/क.अ.एकमुष्ट_योग्यताक्रम.pdf”]

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते १५:५८ मा प्रकाशित

You can share this post!

आज यी तीन कम्पनीमा लोभिए लगानीकर्ता, कुनको कति कारोबार ?

नेप्से २४ अंकले बढेर १३ सयको बिन्दुमा, ९१ करोडको कारोबार

Related posts