back
NMB ad

आज यी तीन कम्पनीमा लोभिए लगानीकर्ता, कुनको कति कारोबार ?

Kumari bank ad

काठमाडौँ । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार सेयर बजार २३.९५ विन्दुले बढेर १३००.६२ मा पुगेर रोकिएको छ ।

आज २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६८ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्सयोरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।

नेपाल लाईफको ८ करोड ४ लाख २८ हजार ४ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा कम भने नेपाल बैंक लिमिटेडको २ करोड ८ लाख २२ हजार ८ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार बैंकिङ, ट्रेडिङ, होटल, विकास बैंक, हाइडो« पावर कम्पनी लगायतका सबै कम्पनीहरुको कारोबार बढेको छ । नेरुडे लघुवित्त वित्तीय विकास बैंक, फस्ट फाइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, आशा लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाइटेड फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, सम्बृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १५:१० मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...