back
NMB ad

नेप्सेको वर्गिकरण समूह ‘ए’ मा १२ वाणिज्य बैंक

Kumari bank ad

काठमाडौं । दोस्रो त्रैमासमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वर्गिकरणमा समूह ए मा १२ वाणिज्य बैंक परेका छन् ।

बैंक अफ काठमाडौं, सिटीजन्स बैंक इन्टरनेशनल, ग्लोबल आइएमई बैंक, कुमारी बैंक,लक्ष्मी बैंक,माछापुच्छ्रे बैंक , नेपाल इन्भेष्टमेण्ट बैंक,नेपाल एसबिआई बैंक,एनआईसी एशिया बैंक, एनएमबी बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक परेका हुन ।

हाल सम्ममा नेप्सेमा २११ कम्पनी सूचीकृत छन् । ती मध्ये १७३ कम्पनी समूह जेड मा परेका छन् । वी समूहमा कुनै पनि कम्पनी परेका छैनन् भने जी समूहमा ३२ ओटा कम्पनी परेको छन् । नेप्सेले धितोपत्र सूचिकरण नियामवली २०७५ अनुसार कम्पनीको बर्गिकरण सूची सार्वजनिक गर्दै आएको छ ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १६:११ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...