नतिजा प्रकाशन सम्वन्धी लोकसेवाले भर्खरै निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले नतिजा सार्वजनिक गरेको हो ।

आयोगले राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेशको सहायक पद (नगद) चौथो तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/72_Result.pdf”]

२०७६ माघ १५ गते प्रकाशित

२०७६ माघ १५ गते १३:२१ मा प्रकाशित

You can share this post!

सेयर बजार अपडेट : १.६७ अंकले बढ्यो नेप्से, नाडेप लघुवित्तको सर्वाधिक कारोबार

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Related posts