back
NMB ad

नेप्से सामान्य घट्दा लगानीकर्ता नेडेप लघुवित्तमा आकर्षित

Kumari bank ad

काठमाडौँ । बुधबार सेयर बजार ०.२७ विन्दुले घटेको छ । नेडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानीकर्ता आकर्षित हुँदा कारोबार उच्च भएको छ ।

बुधबार नाडेप लघुवित्त कम्पनीको ६ करोड ३८ लाख ७६ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस संस्थाको क्लोजिङ प्राइस ७ सय ६२ रुपैयाँ रहेको छ ।

नेप्सेमा बुधबार १ अर्ब ९३ करोड ७ लाख ११ हजार ३ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ भने २८ लाख ७८ हजार ४ सय ५२ कित्ता सेयरको किनबेच भएको छ ।

बुधबार सूचीकृत विभिन्न ८ ओटा समूहको कारोबारमा गिरावट आएको छ । सबैभन्दा बढी म्युचुअल फण्डको कारोबारमा गिरावट आएको छ ।

म्युचुअल फण्डको कारोबार १.३८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । ट्रेडिङ, होटेल, निर्जीवनबीमा कम्पनी, लघुवित्त कम्पनी लगायतको कारोबार बढेको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...