back
NMB ad

अब शिक्षा सेवा पनि प्रशासन समूहभित्र !

Kumari bank ad

काठमाडौं । शिक्षा सेवा अन्तर्गत रहेका कर्मचारीलाई प्रशासन सेवाभित्र गाभेर सञ्चालन गर्ने तयारी भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही राय सहितको पत्र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई लेखेको छ ।

मन्त्रीस्तरिय निर्णय अनुसार लेखिएको पत्रमा मुलुक संघीय संरचनामा गइएसकेपछि प्रदेश र स्थानीय स्तरमा अधिकांस कर्मचारीको पदमिलान र समायोजन भइसकेकोल शिक्षा सेवा राखिरहनुपर्ने औचित्य नभएको पत्रमा उल्लेख छ ।

मुलुक संघीय संरचनामा गएसंगै शिक्षाका अधिकांस कर्मचारी स्थानीय तहमा समायोजन भएर गइसकेका छन् । सहसचिव दीपक शर्माका अनुसार अहिले नेपाल शिक्षा समूह र सो अन्तर्गतका उप समूह अन्तर्गत ५ सय १५ दरवन्दी र १ सय १५ पुल दरवन्दी कायम छ ।

मन्त्रालयले लेखेको पत्र कार्यान्वयन भएमा अबदेखि शिक्षा सेवा नेपाल प्रशासन सेवा अन्तर्गत रहनेगरि शिक्षा उप समूहका नाममा नयाँ कर्मचारी भर्ना गरिनेछ ।

तर नयाँ कर्मचारी पदपूर्तिका लागि उपसचिव सम्मको तहको लागि अहिले जस्तो योग्यता आवश्यक पर्छ सोहीलाई कायम गरिने शर्माले बताए ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १७:३१ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...