यस्तो छ लोकसेवाद्वारा भर्खरै जारी नयाँ सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना सार्वजनिक गरेको छ । आयोगका अन्तर्वार्ता तथा सिफारिस शाखाले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।

आयोगको काठमाडौं कार्यालयको स्थानीय तह तर्फको खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/12003_Sifaris_Education_Kathmandu.pdf”]

२०७६ माघ १५ गते प्रकाशित

२०७६ माघ १५ गते १७:५९ मा प्रकाशित

You can share this post!

अब शिक्षा सेवा पनि प्रशासन समूहभित्र !

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना, यस्ता छन् सुविधाहरु

Related posts