लोकसेवा आयोगले जारी गर्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले एक सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको सुर्खेत कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, लेखा समूह, तह ५ आ.ले.प. पदम वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सूचना_2076-77_स्थानीय_तह.pdf”]

२०७६ माघ १६ गते प्रकाशित

२०७६ माघ १६ गते ०५:४६ मा प्रकाशित

You can share this post!

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना, यस्ता छन् सुविधाहरु

आज सार्वजनिक बिदा (विज्ञप्तीसहित)

Related posts