भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना जारी गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।

आयोगको बागलुङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौ तह, अधिकृत पदको सिफारिस गरेको हो ।

हेर्नुहोस सूचना :

sifaris bgl

२०७६ माघ १९ गते १८:४० मा प्रकाशित

You can share this post!

सनराइज बैंकको वितरणयोग्य नाफा ५१ करोडभन्दा बढी

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

Related posts