यस्तो छ लोकसेवा आयोगले भर्खरै निकालेको जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको बुटवल कार्यालयको स्थानीय तह तर्फको खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

२०७६ माघ २० गते १५:१५ मा प्रकाशित

You can share this post!

'जबरजस्ती करणी' पछि कुवेत जान लागेका धादिङका बस्नेत विमानस्थलबाट पक्राउ

भर्खरै फेरि लोकसेवाले निकाल्यो लिखित नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

Related posts