भर्खरै फेरि लोकसेवाले निकाल्यो लिखित नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको सुरक्षा निकाय तथा संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नतिजा प्रकाशन गरेको हो ।

आयोगले नेपाल बैंक लिमिटेडको विभिन्न पद तथा तहका लिखित परीक्षाको नतिजा प्रकाशन प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि आवश्यक कागजात सहित सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगले अनुरोध गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ २० गते १५:५७ मा प्रकाशित

You can share this post!

यस्तो छ लोकसेवा आयोगले भर्खरै निकालेको जरुरी सूचना

कोरोना भाइरसको असर : ह्वातै बढ्यो लसुनको मूल्य, प्रतिकिलो कति पुग्यो ?

Related posts