काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना निकालेको छ । आयोगले विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको हेटौँडा कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सामान्य प्रशासन÷आ.ले.प. समूह, पाँचौ तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नका यहाँ क्लिक लागि गर्नुहोस्
वि.सं.२०७६ माघ २१ मंगलवार १३:२२ मा प्रकाशित