काठमाडौं । लोक सेवा आयोगले फेरि एक नयाँ सूचना निकालेको छ । आयोगले निकालेको सूचना अनुसार वैकल्पिक उम्मेदवार सिफारिस गरिएको हो ।
आयोगको बुटवल कार्यालयको खुला, न्याय सेवा, न्याय समूह, डिठ्ठा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २१ मंगलवार १५:४९ मा प्रकाशित