यस्तो छ लोकसेवाले भर्खरै जारी गरेको जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना जारी गरेको छ । आयोगले परीक्षा केन्द्र कायम गरिएको सम्वन्धी सूचना निकालेको हो ।

आयोगले जुम्ला केन्द्र राखि अनलाइन दरखास्त फाराम स्वीकृत भएका १६६९४–१६७००/०७६–७७, खुला तथा समावेशी, शाखा अधिकृत वा सो सरहको पदको परीक्षाका लागि केन्द्र तोकेको हो ।

प्रथम चरणको लिखित परीक्षा शनिवारदेखि हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

२०७६ माघ २२ गते ०६:१२ मा प्रकाशित

You can share this post!

श्रीमती अर्कैसंग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे अन्तिम श्रद्धाञ्जली, छोराले लगाए आगो

विद्यालय तहजस्तै विश्वविद्यालयमा पढाउन अब लाइसेन्स !

Related posts