हवाई पूर्वाधारमा ३ खर्ब लगानी गर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी पाँच वर्षमा हवाई पूर्वाधारको क्षेत्रमा ३ खर्ब लगानी गर्ने घोषणा गरेको छ ।

प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले आगामी ५ वर्ष्भित्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा २ खर्ब ५५ अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिए ।

उनकाअनुसार यो अवधिमा प्राधिकरणले आन्तरिक विमानस्थलको पूर्वाधारमा ४६ अर्ब र जग्गा अधिग्रहणमा ३४ अर्ब लगानी हुने छ ।

२०७६ माघ २२ गते १२:५७ मा प्रकाशित

You can share this post!

पहिलो घण्टामा ३.६२ अंकले बढ्यो नेप्से, दुई कम्पनीको सर्वाधिक कारोबार

शत प्रतिशत हकप्रद निष्कासनका लागि गुराँस लाइफले पायो अनुमति

Related posts