भर्खरै लोकसेवा आयोगले जारी गर्यो नयाँ सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । आयोगको विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको महेन्द्रनगर कार्यालय, कञ्चनपुरको स्थानीय तह तर्फको खुला, प्रशासन सेवा, सा.प्र. समूह, तह ४, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

यस्तै सोही कार्यालयको स्थानीय तह तर्फको (आ.ज.) प्रशासन सेवा,सा.प्र. समूह, तह ५ सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।

सिफारिस सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ २२ गते १६:१२ मा प्रकाशित

You can share this post!

एक आपसमा गाभिन यी दुई वित्तीय संस्थाले गरे सम्झौता, यस्तो भयो सहमति

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

Related posts