काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । आयोगको विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको महेन्द्रनगर कार्यालय, कञ्चनपुरको स्थानीय तह तर्फको खुला, प्रशासन सेवा, सा.प्र. समूह, तह ४, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
यस्तै सोही कार्यालयको स्थानीय तह तर्फको (आ.ज.) प्रशासन सेवा,सा.प्र. समूह, तह ५ सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
सिफारिस सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २२ बुधवार १६:१२ मा प्रकाशित