काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा सार्वजनिक गरेको छ । आयोगको विभिन्न पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
आयोगको विभिन्न कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गतका खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, र पाँचौ तह, असिस्टेण्ड सव– इञ्जिनियर पदको लिखित नतिजा निकालेको हो ।
काठमाडौं र जलेश्वर कार्यालयको लिखित नतिजा निकालेको आयोगले सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २२ बुधवार १९:५९ मा प्रकाशित