यति धेरै संख्यामा नेपाली सेनाले माग्यो सेकेन्ड लेफ्टिनेन्ट, यस्तो छ जागिरको अवसर ( विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो ।

उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।

हेर्नुहोस् सूचना :

२०७६ माघ २३ गते ०६:४३ मा प्रकाशित

You can share this post!

काठमाण्डाैमा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

१७ हजार कर्मचारी कारवाहीमा, ७५ करोड रुपैंयाँ जरिवाना

Related posts