काठमाण्डौ । बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन । सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन ।
चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महा महासंघले जनाएको छ ।
वि.सं.२०७६ माघ २३ बिहीवार ११:०३ मा प्रकाशित