काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना जारी गरेको छ । आयोगले अधिकृत पदमा स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगका दिपालय कार्यालयको स्थानीय तह अन्तर्गत खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सुचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २३ बिहीवार १५:५० मा प्रकाशित