यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णयहरु (सूचिसहित)

काठमाडौं । सरकारले देशका विभिन्न ५ गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन।

औद्योगिक ग्राम घोषणा भएका गाउँमा डोटीको जऊराय गाउँपालिका वडा नम्बर २, बझाङको तलकोटा गाउँपालिका वडा नम्बर ६ र ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६ छन।

यसैगरी, स्याङ्जाको चापाकोटा नगरपालिका वडा नम्बर ९ र स्याङ्जाकै गल्याङ नगरपालिका वडा नम्बर १ औद्योगिक ग्राम घोषणा भएका छन् ।

यस्ता छन मन्त्रीपरिषद्का निर्णयहरु :

 

२०७६ माघ २३ गते १६:२४ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाले दुई वर्षमा ३५ विधेयक पारित

माछापुच्छ्रे क्यापिटलको उद्घाटन

Related posts