लोकसेवाले भर्खरै फेरि प्रकाशन गर्यो लिखित नतिजा, क–कसको निस्कियो नाम ?

काठमाडौं । लोक सेवा आयोगले फेरि नतिजा सार्वजनिक गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल राष्ट्र बैंकको लिखित नतिजा निकालेको हो ।

एक सूचना जारी गर्दै आयोगले बैंकको सहायक निर्देशक पदको प्रथम चरण लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको छ ।

नतिजा हेर्नका लागि लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ २३ गते १९:०० मा प्रकाशित

You can share this post!

हालसम्मकै ठुलो आईपिओ जारी गर्न लागेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा कति ? यस्तो छ वित्तीय विवरण

विविध सुविधायुक्त विशेषताका साथ एनआइसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ वेबसाइट

Related posts