back
NMB ad

नबिल बैंक र दूरसञ्चार कम्पनीबीच सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी र नबिल बैंक लिमिटेडबीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । नेपाल टेलिकमले आफ्नो १६औं वार्षिकोत्सवको अवसर पारेर नबिलसँग सो सम्झौता गरेको हो ।

सम्झौताअनुसार सेवाअन्तर्गत नेपाल टेलिकमका ग्राहकले टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधामार्फत सम्पूर्ण भिसा तथा मास्टरकार्ड प्रयोग गरी हाललाई पोस्टपेड तथा प्रिपेड मोबाइल रिचार्जरटपअप गर्न सक्नेछन् ।

यो सेवा नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि उपलब्ध हुने बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ तथा नबिल बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत विनयकुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

वि.सं.२०७६ माघ २४ शुक्रवार ०६:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...