back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्ब ६६ करोड

Kumari bank ad

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो ६ महिनामा एक अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको खराब कर्जा बढेका कारण नाफा १५.६६ प्रतिशतले घटेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि साढे ७ प्रतिशतले घटेको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेका कारण खुद ब्याज आम्दानी घटेको हो ।

पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ अर्ब ३३ करोडले घट्दा ऋण भने २ अर्ब ५६ करोड रुपैयाँले बढेको छ। बैंक असार मसान्तदेखि पुस मसान्तसम्म ऋण विस्तार ९ अर्ब ६० करोड रुपैयाँले बढेको छ । निक्षेप भने बढ्न सकेको छैन ।

बैंकसँग अहिले कुल निक्षेप एक खर्ब ४९ अर्ब रुपैयाँ छ भने ऋण एक खर्ब ३२ अर्ब रुपैयाँ छ । बैंकको खराब ऋण २.०४ प्रतिशतबाट बढेर २.९ प्रतिशतमा उक्लिएको छ। आधार दर घटाउँदै बैंकले ८.९६ बाट ८.५३ प्रतिशतमा झारेको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १२:०८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...