काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो।
आयोगको महेन्द्रनगर कार्यालय अन्तर्गत खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, शिक्षा अधिकृत पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २४ शुक्रवार १५:१२ मा प्रकाशित