back
NMB ad

मर्जरका तयारीमा रहेको एनसीसी बैंकको नाफा कति ? यस्तो छ बैंकको वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले नाफा बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोह अवधिमा एनसीसीले ७९ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ५२ करोड ५२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।

बैंकको निष्क्रिय कर्जा घटेर २.८२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३.५३ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकले ३ करोड ९० लाख रुपैयाँ पुरानो कर्जा असुली गरेको छ ।

बैंकको निक्षेप लागत ७.५०, सीसीडी ७६.५०, आधारदर १०.५८ र स्प्रेडदर ४.१९ प्रतिशत छ । बैंकको सञ्चित कोषमा २ अर्ब ५८ करोड २२ लाख रुपैयाँ छ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०९:४५ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...