काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० दशमलव ९८ कित्ता बोनस शेयर र कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।
वि.सं.२०७६ माघ २६ आइतवार १४:३७ मा प्रकाशित