काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । आइतवार आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगको धनकुटा कार्यालयको खुला, नेपाल आर्थिक योजना तथा तथ्याङ्क, तथ्याङ्क, तथ्याङक सहायक पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २६ आइतवार १२:१० मा प्रकाशित