नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, कुनले कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीकोे हकप्रद शेयरको मूल्य समायोजन भएको छ । सोमवार नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य रू. ४६७ दशमलव ५० र एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य रू. ५६५.६३ तोकेको छ ।

२०७६ माघ २७ गते ०८:३७ मा प्रकाशित

You can share this post!

अब नेपालको बिजुली बङ्गलादेशले किन्ने

यस्तो छ लोकसेवाद्वारा जारी अत्यन्त जरुरी सूचना !

Related posts