back
NMB ad

यस्ता छन् राष्ट्रिय विकास समाधान समितिले गरेका महत्वपूर्ण ६ निर्णय (सूचिसहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय विकास समस्या समाधन समितिको ४७औँ बैंठक विविध निर्णय गर आइतवार सम्पन्न भएको छ ।

बैठकको सम्वोधन गर्दै प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीले आयोजना बैंकको सूचना प्रणाली शुभारम्भ गर्नुभयो । शुभारम्भपछि प्रधानमन्त्री ओलीले सरकारी निकायका पुँजीगत खर्च गर्ने क्षमतामा सुधार गर्न निर्देशन दिनुभएको छ ।

पछिल्ला वर्षहरु दातृ निकायबाट स्रोत व्यहोरिएका आयोजनाको खर्च गर्ने क्षमता कमजोर रेहकाले थप सुधार गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

विकासको वर्तमान अवस्था, आयोजना र कार्यक्रमको प्रगति र विकास अवरोधहरु हटाउने विषयमा समीक्षा गरि कार्यान्वयनमा प्रभावकारिता ल्याउनु पर्ने तथा राष्ट्र प्रगतिको पथमा रहेतापनि वार्षिक बजेटको तुलनामा प्रथम चौमासिकको पुँजिगत खर्च लक्ष्य अनुरुप हुन नसकेको बताउनुभयो ।

बैठकले विदेशमा आयोजना हुने सभा सम्मेलन आदिमा संघ, प्रदेश र स्थानीय तहबाट नेपालको प्रतिनिधित्व हुँदा प्रस्तुत समस्या सम्वोधन गर्ने सम्वन्धमा परराष्ट्र मन्त्रालयल ४ महिना भित्र आवश्यक रणनीति तयार गरी स्वीकृतका लागि म.प.मा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

यस्तै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गत वर्ष सम्पन्न भएको लगानी सम्मेलनमा मित्रराष्ट्रहरुबाट व्यक्त लगानीको प्रतिवद्धतालाई फ्लोअप गर्न र वैदेशिक लगानी आकर्षण गर्न अन्तर मन्त्रालय संयन्त्र गठन गर्नुपर्ने भएकाले राष्ट्रिय योजना आयोगको आर्थिक क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सरोकारवाला अन्य निकायका पदाधिकारीहरु समेत सम्मिलित एक संयन्त्र गठन गरि वैदेशिक लगाानी बढाउने संयन्त्र तयार गरि कार्यान्वयन गर्ने लगायतका महत्वपूर्ण ६ निर्णयहरु गरेको छ ।

यस्ता छन् ६ निर्णयहरु :

वि.सं.२०७६ माघ २७ सोमवार १०:५१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...