भर्खरै आयो लिखित परीक्षाको नतिजा, क–कसको निस्कियो नाम ? (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगले थप तीन कार्यालयबाट संचालित लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले स्थानीय तह अन्तर्गत खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिस्टेण्ड सव–इञ्जियर पदको लिखित नतिजा निकालेको हो ।

आयोगका महेन्द्रनगर, दिपायल र जुम्ला कार्यालयको निकालेको हो । साथै अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुनका लागि अनुरोध गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ २७ गते १८:१४ मा प्रकाशित

You can share this post!

भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो नयाँ सूचना

भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो नयाँ सूचना

Related posts